April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

दर्शक तान्दै ‘मारुनी‘

दर्शक तान्दै ‘मारुनी‘

‘मारुनी‘ चलचित्र हेर्ने दर्शक, कलाकार र पत्रकारले यसको प्रशंसा गरेसँगै शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘मारुनी’ले राम्रो वर्ड अफ माउथ पाइरहेको छ । चलचित्र ‘मारुनी’मा कलाकारको काम पनि उत्कृष्ट देखिएको छ ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो पटक उनलाई फ्mरक भूमिकामा ढालेकी छिन् ।उनको काम प्रशंसायोग्य छ । निर्माणपक्षले यो चलचित्रका लागि उनलाई १५ लाख रुपैयाँ पारिश्रमिक दिएको थियो । यो चलचित्र हेर्ने दर्शकको क्रेज हेर्दा यसले बक्सअफ्mीसमा पनी राम्रो व्यापार गर्ने देखिन्छ ।