April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी

स्वदेश फर्किए चिनियाँ राष्ट्रपति सी

चीनले यस अगाडि दिएका नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनपिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । स्वदेश फर्कने क्रममा सीलाई आफ्ना समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेकी थिइन् । राष्ट्रपति सीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, लगायत उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए । आफ्ना समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा सी शनिबार अपरान्ह नेपाल आएका थिए ।