डाक्टरको लापरबाहीले शिशुको टाउको काटीएर मृत्यु
- वाणिज्य न्युज
- ३० आश्विन २०७६
52
SHARES
पाल्पाको लुम्बिनी मेडिकल कलेजमा शल्यक्रिया गरेर वच्चा जन्माउदा टाउकोमा चोट लागेका शिशुको उपचारको क्रममा ो मृत्यु भएको छ ।
प्रहरीका अनुसार गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको पेटमा रहेको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिएको र त्यसपछि तीन वटा टाँका लगाई भेन्टिलेटरमा राखी उपचार गरिएको शिशुको बिहीबार सवा ७ बजे मृत्यु भएको हो थियो ।
। सुत्केरी आमाको त्यही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्