April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

डाक्टरको लापरबाहीले शिशुको टाउको काटीएर मृत्यु

डाक्टरको लापरबाहीले शिशुको टाउको काटीएर मृत्यु

पाल्पाको लुम्बिनी मेडिकल कलेजमा शल्यक्रिया गरेर वच्चा जन्माउदा टाउकोमा चोट लागेका शिशुको उपचारको क्रममा ो मृत्यु भएको छ ।

प्रहरीका अनुसार गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको पेटमा रहेको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिएको र त्यसपछि तीन वटा टाँका लगाई भेन्टिलेटरमा राखी उपचार गरिएको शिशुको बिहीबार सवा ७ बजे मृत्यु भएको हो थियो ।
। सुत्केरी आमाको त्यही अस्पतालमा उपचार भइरहेको छ ।