May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

र्‍यापर भिटेन पक्राउ

र्‍यापर भिटेन पक्राउ

२०७६ कार्तिक ७ ।

काठमाडौं । यस्तै त हो नि ब्रो’ गित गाएर चर्चा सँगै विवादमा तानिएका र्‍यापर भिटेन जाउलाखेलबाट पक्राउ परेका छन् ।

सोही गीत ‘यस्तै त हो नि ब्रो’ मा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको हो