जाँदा हेलिकप्टरमा, आउँदा गाडीमा फिर्ता

जाँदा हेलिकप्टरमा, आउँदा गाडीमा फिर्ता

७ कार्तिक २०७६, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमा र जापानको भ्रमण पूरा गरी गएराति नै स्वदेश फर्किएकी छन् । उनी म्यानमा भ्रमणसँगै जापानका सम्राट् नारुहितोको गद्दी आरोहणमा पनी सहभागी हुन जापान पुगेकी थिइन् ।

म्यानमा प्रस्थान गर्दा सडकमार्ग प्रभावित भएर जनतालाई सास्ती नहोस् भनी शीतल निवासबाट हेलिकोप्टर चढेर त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएकी उनी शीतलनिवास फर्किंदा भने त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सडकमार्ग प्रयोग गरेकी थिइन् ।