May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

गोविन्द केसी फ्mेरी अनशन बस्दै ।

गोविन्द केसी फ्mेरी अनशन बस्दै ।

२०७६, कार्तिक, ८ ।
काठमाडौं । चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै केसी लामो समयदेखि संघर्षरत् प्राध्यापक डा. गोविन्द केसीले आफ्ना पुराना माग कात्तिक ८ सम्म सम्बोधन नभए कात्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका थिए । तर अहिले आएर आफ्नो अनशन कार्यक्रममा केही संशोधन गर्दै कात्तिक १८ गते फ्mेरी अनसन बस्ने भएका छन् ।
के सी यो पटक पनी अनसन बसे भने उनको यो अनसन १७ औँ संस्करण हुनेछ ।