May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

तोलामै ६ सय रुपैयाँ बढ्यो सुन

तोलामै ६ सय रुपैयाँ बढ्यो सुन

काठमाण्डु, ८ कात्तिक–नेपाली बजारमा शुक्रबार सुनको भाउ ६०० रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजबी सुनको मूल्य पनि प्रतितोमा ६०० रुपैयाँले बढेर ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।