तौल घटाउदै सोनाक्षी

तौल घटाउदै सोनाक्षी

१५,कार्तिक, २०७६ ।

मुम्बई । डेढ महिनापछि सिनेमा हलमा आउँदै गरेको बलिउडे नयाँ फिल्म, ‘दबंग–३’ का लागि अभिनेत्री सोनाक्षी सिन्हाले फेरि एकपटक तौल घटाउनुपर्ने भएको छ ।

मोटी भएकै कारणे ¥याम्प मोडलिङ छाडेकी यी अभिनेत्रीले, पहिलोपटक फिल्म दबंगमा अनुबन्धित हुनुअघि ३० केजी तौल घटाएकी थिइन् भने हाल आएर फिल्म दबंग ३ का लागि यसपटक ७ किलो मात्र तौल घटाउन लागेकी हुन् ।