May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

पोखरामा चुनाबी कार्यक्रमलाई लक्षित गरी बम विस्फोट

पोखरामा चुनाबी कार्यक्रमलाई लक्षित गरी बम विस्फोट

२१ कात्र्तिक २०७६, पोखरा — कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बम बिस्फोट हो । कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको सुरक्षा निकायले जनाएको छन् । बम बिस्फोट भएको स्थानमा सुरक्षाकर्मीको बाक्लो उपथिती रहेको हाम्रा सहकर्मी सरला कट्टेलले जनाएकी छिन् । बम बिस्फोट विप्लव माओबादीले गराएको स्थानियले आशंका गरेका छन । यसैबीच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता पनि गराएकी छिन् ।