May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

भाइरल अघोरी बाबा र उनकी पत्नी प्रहरी हिरासतमा

भाइरल अघोरी बाबा र उनकी पत्नी प्रहरी हिरासतमा

२५ कात्तिक २०७६, काठमाण्डौ । सामाजिक सञ्जाल तथा युट्युवमार्फत चर्चामा आएका ’अघोरी बाबा’ को नामले चर्चित विजय केसी तथा उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।


बाबामाथी विदेश पठाइदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोप लागेको छ । सोहीे आरोपमा उनीहरुलाई सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको हो ।


पछिल्लो समय उनी शारदा पाण्डेसँगको विवाह गरेको कारण पनि चर्चामा आएका छन् । हाल उनीहरु सुन्दरीजलको एउटा कुटीमा बस्दै आएका छन् ।