May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

महालक्ष्मी विकास बैंकले दिने भयो अनलाइनबाटै ऋण सुविधा

महालक्ष्मी विकास बैंकले दिने भयो अनलाइनबाटै ऋण सुविधा

२७, कात्तिक २०७६,काठमाण्डौ ।
महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्स प्रालिबीच हालै भएको सम्झौता अनुसार अब बैंकले ऋण आवेदन सुविधा अनलाइनबाटै दिने भएको छ । त्यस्तै बैंकले आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्ने भएको छ ।
बैैकका जनरल सर्भिस डिपार्टमेन्ट प्रम’ख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बैंकले छिट्टै अनलाइन लोन इलिजिबिलिटी सर्भिस पनी सुरु गर्दैछ । यसको सुरुवात सँगै ग्राहकले अनलाइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन् ।