May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

एभरेस्ट बैंकका ग्राहकलाई ट्रायन्क्विलिटी स्पामा ३० प्रतिशत छुट

एभरेस्ट बैंकका ग्राहकलाई ट्रायन्क्विलिटी स्पामा ३० प्रतिशत छुट

२८ कात्तिक २०७६, काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले नेपाल तथा विदेशका विभिन्न सहर र लक्जरी होटलहरूमा थुप्रै आउटलेट रहेको ट्रायन्क्विलिटी स्पासँग ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गर्न सम्झौता गरेको छ ।
बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरूले कुल बिलमा ३० प्रतिशत छुट पाउनेछन् ।
यस साझेदारीअनुसार एभरेस्ट बैंकका ग्राहकहरूले एटीएम कार्ड वा क्रेडिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरूको लाभ लिन सक्ने बैंकले जनाएको छ ।