राष्ट्रपति अब्दुल हमिद स्वदेश जाँदै

राष्ट्रपति अब्दुल हमिद स्वदेश जाँदै

२९ कात्तिक २०७६, काठमाण्डौ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमण पूरा गरी आझ्m दिउँसो सवा चार बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल जाने र करिब पाँच बजे त्यहाँबाट स्वदेश फर्किँदैछन् ।
स्वदेश फर्किनुअघि उनी आज बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्न जाने कार्यतालिका छ ।

उनलाई आज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाई गर्ने कार्यक्रम रहेको छ ।