May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

मुक्तिनाथका ग्राहकलाई ट्रानक्विलिटी स्पामा छूट

मुक्तिनाथका ग्राहकलाई ट्रानक्विलिटी स्पामा छूट

२९ कात्तिक २०७६, काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र ट्रानक्विलिटी स्पा, काठमाडौंबीच बैंकका ग्राहकलाई स्पामा विशेष छूट दिने समझदारी भएको छ । समझदारीका स्पाका बजारीकरण तथा विक्री प्रबन्धक वन्दना गुरुङ र बैंकका बजारीकरण विभाग प्रमुख वसन्त बक्सीेले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मुक्तिनाथका भिसा डेबिट कार्डवाहक ग्राहकले स्पामा ३० प्रतिशतसम्म छूट पाउनेछन् ।

देशभर गरी मुक्तिनाथका १३३ शाखा सञ्चालनमा रहेका छन् ।