सधै पर्खाल भित्र मात्र बस्नु पर्ने बाध्यता लाई चिर्दे पूर्व राजा परिवार सहित नाइट क्लबमा पुगेर छमछमी नाचेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेर यसरी नाचेका हुन् । उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई, बुहारी हिमानी, छोरी प्रेरणाले समेत नाइट क्लबमा साथ दिएका छन् ।