कसरी नाचे पूर्व राजा नाइट क्लबमा

कसरी नाचे पूर्व राजा नाइट क्लबमा


सधै पर्खाल भित्र मात्र बस्नु पर्ने बाध्यता लाई चिर्दे पूर्व राजा परिवार सहित नाइट क्लबमा पुगेर छमछमी नाचेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेर यसरी नाचेका हुन् । उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई, बुहारी हिमानी, छोरी प्रेरणाले समेत नाइट क्लबमा साथ दिएका छन् ।