May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

अपहरणमा परेको निगमको टयाङकर भेटियो तेल गायब

अपहरणमा परेको निगमको टयाङकर भेटियो तेल गायब

०४ मंसिर, २०७६
हिन्दी फिल्ममा अपहरणमा परेको नेपाल आयल निगमको ट्याङकर भेला परेको छ । अपहरणकारीले अपहरणगरी लगेको ट्याङकर प्रहरीले मंगलबार राती धनुषको क्षिरेश्वरनाथ नगरपालिका अन्र्तगत रमदैयामा फेला पारेको हो । अपहरणकारीले ट्याङकर फेला पारेपनि तेल भने बेपत्ता पारेका छन् । प्रहरीले तेल लुकाएको ठाउँ समेत खोजिगरिरहेको छ । प्रहरीले चालक र सह चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।