June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

ओली र दाहाल नयाँ मन्त्रीको नाम बोकेर राष्ट्रपति कहाँ

ओली र दाहाल नयाँ मन्त्रीको नाम बोकेर राष्ट्रपति कहाँ

मन्त्रीपरिषद् परिवर्तनको चर्चासँगै आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाँन भएको छ ।
बालुवाटार स्रोतका अनुसार मन्त्रीमण्डल हेरफेरको बारेमा नेकपाका दुई अध्यक्ष राष्ट्रपति भण्डारीलाई भेटन् शीतलनिवास जान लाग्नु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बसेको मन्त्रीपरिषद् बैठकमा मन्त्रीपरिषद् हेरफेरबारे हालवाला मन्त्रीहरुलाई जानकारी गराउनु भएको थियो । बालुवाटारमा सचिवालयको बैठक सचिवालयको बैठक लगत्तै दुवै अध्यक्ष मन्त्रीहरुको नाम लिएर राष्ट्रपतिसँग छलफलपछि नयाँ अन्तिम निणर्य हुने भएको हो ।