चल्ने भयो जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड दुवैको एटिएममा निःशुल्क

चल्ने भयो जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड दुवैको एटिएममा निःशुल्क

०५ मंसिर, २०७६, काठमाण्डौ । जनता बैंक र ग्लोबल बैंक मजर्र भई एकिकृत कारोबार गर्ने निर्णय भएसँगै दुवै बैंकको एटिएम कार्ड दुवैको एटिएममा निशुल्क चल्ने भएको छ ।
जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धी प्रस्ताब मंसिर २ गते दुवै बैंकको साधारण सभाबाट पारित भइसकेको छ ।