रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउँदै

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउँदै

२०७६ मंसिर, २०७६, काठमाडौं । शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । अर्को पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तालीका छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले जनाएअनुसार पुटिन नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै तीनदिने नेपाल भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।