June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

ग्लोबल आईएमई बैंकद्वारा विद्यालयमा कम्प्युटर सहयोग प्रदान

ग्लोबल आईएमई बैंकद्वारा विद्यालयमा कम्प्युटर सहयोग प्रदान

आइतबार ८, मंसिर २०७६, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विद्यालयलाई कम्युटर सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत एबं सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तनहूँ जिल्लाको व्यास नगरपालिका बेल्थोकस्थित कुर्लुङ प्राथमिक विद्यालयलाई दुुईवटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमबीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धधन विभागका इन्चार्ज बसन्तराज रेग्मीले कुर्लुङ प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई कम्युटर हस्तान्तण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई विशेष मान्यता दिई विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ  ।