April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

इलाममा भयो यस्तोः २१ वर्षीय युवतीले गरिन् ६७ वर्षीय बृद्दसंग विवाह

इलाममा भयो यस्तोः २१ वर्षीय युवतीले गरिन् ६७ वर्षीय बृद्दसंग विवाह

१० मंसिर, २०७६, काठमाण्डौ । पक्कै पनि कुनै केटीले विवाह गर्दा आफु भन्दा २०÷२५ वर्ष जेठो व्यक्तीसँग विवाह गरेको खबर त हामीले पढ्दै र सुन्दै आइरहेका छौ तर, सुन्दै अचम्म लाग्ने घटना इलाममा घटेको छ । इलामकी एक युवतीले आफु भन्दा ४७ वर्ष पाको बृद्दसंग विवाह गरेकी छन् ।
ति युवतीको नाम पुजा लिम्बु जो हाल भर्खरै २१ वर्ष टेकिन तर सिंह प्रसाद लिम्ब ६७ वर्ष पुगिसकेको छन् । भर्खरका केटाहरुले छोडेर गईजाने तर बृद्दसंग विवाह गर्दा सँगै बस्न पाइने भएकाले आफुले विवाह गरेको पुजाले बताएकी छिन् ।
पुजा अगाडी नै चार विवाह गरिसकेका सिंह प्रसादको पुजा भने पाँचौ श्रीमती हुन् । उनले नै पुजालाई विवाहको प्रस्ताव राखेको र पूजाले पनि स्वीकारेकी थिइन ।