April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

नेपाल बैंकको सञ्चालकमा तुुलसीराम सेढाई नियुक्त

नेपाल बैंकको सञ्चालकमा तुुलसीराम सेढाई  नियुक्त

११ मंसिर, २०७६ काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालक पदमा तुुलसीराम सेढाई नियुुक्त भएका छन् । यसअघि बैंकको सञ्चालक पदमा अर्थमन्त्रालयका प्रतिनिधिका रूपमा हरिशरण पुडासैनी रहेका थिए ।
अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको गरेको निर्णय अनुुसार सञ्चालकमा नियुक्त गरिएको हो ।
पुुडासैनी सञ्चालक पदबाट बिदा भएसँगै सेढाई सञ्चालक पदमा नियुुक्त भएका हुुन् ।