April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सिद्धार्थ इन्स्योरेन्सको शाखा खिचापोखरीमा

सिद्धार्थ इन्स्योरेन्सको शाखा खिचापोखरीमा

११ मंसिर, २०७६,काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ग्राहकको सुबिधा को निम्ती न्यूरोडस्थित खिचापोखरीमा शाखाको उद्घघाटन गरेको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाद्वारा संयुक्तरूपमा उक्त शाखाको उद्घघाटन गरिएको थियो ।
काठमाडौँ उपत्यकामा सिदार्थ इन्स्योरेन्सका ११ वटा शाखा सञ्चालन मा रहेका छन् ।