May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

कपिलवस्तु जिल्लामा लक्ष्मी बैंकको शाखा सञ्चालनमा

कपिलवस्तु जिल्लामा लक्ष्मी बैंकको शाखा सञ्चालनमा

११ मंसिर २०७६, काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तु जिल्लामा थप दुई शाखा सञ्चालनमा ल्याएको छ ।
यीे शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायी माझ वित्तीय पहुँच पु¥र्याउने लक्ष्य राखेको छ । उक्त शाखा कपिलबस्तृ जिल्लाको गोरुसिङे र पकडीमा सञ्चालनमा ल्याएकोे हो ।
यी नयाँ शाखाका साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११९ शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४४ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।