June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

गण्डकी विकास बैंकले गर्यो नँया शाखा बिस्तार

गण्डकी विकास बैंकले गर्यो नँया शाखा बिस्तार

१७, मंसिर, २०७६, काठमाण्डौ । गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । शाखा बिस्तार गर्ने क्रममा गण्डकि विकास बैंकले धादिङ्गको मलेखु, पाल्पाको रामपुर तथा कपिलवस्तुको जीतपुरमा गरी तीन स्थानको शाखा सञ्चालनमा ल्याएको हो ।
यो सँगै बैंकको ८८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिट्टै नै जुम्ला लगायत थप ७ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।