May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

मिनु गुरुङले दिलाइन् २० वर्षपछी नेपाललाई बक्सिङमा स्वर्ण

मिनु गुरुङले दिलाइन् २० वर्षपछी नेपाललाई बक्सिङमा स्वर्ण

२३ मंसिर, २०७६, काठमाण्डौ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा नेपालले २० वर्षपछि स्वर्ण पदक जित्न सफल भएको छ ।उक्त पदक मिनु गुरुङले दिलाएकी हुन् । यससँगै उनी सागमा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला बक्सर बनेकी छन् ।
सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको ५४ केजीतर्फको प्रतिस्पर्धामा मिनु गुरुङले भारतीय र श्रीलकंन खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेकी हुन् ।