April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

माइग्रेसन इन नेपाल, अ कन्ट्रि प्रोफाइल सार्वजनिक ः श्रमिकको अवस्था दयनिय भएको ठहर

माइग्रेसन इन नेपाल, अ कन्ट्रि प्रोफाइल सार्वजनिक ः श्रमिकको अवस्था दयनिय भएको ठहर

पुष २, काठमाडौं ।
आज डिसेम्बर १८ अन्तराष्ट्रिय आप्रवासन दिवशको अवसर पारेर नेपाली श्रमिकहरुको अवस्थाको चित्रण सहितको प्रतिवेदनात्मक जर्नल ‘माइग्रेसन इन नेपाल, अ कन्ट्रि प्रोफाइल (२०१९’ सार्वजनिक गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, आइओएमका चिफअफ नेपाल, युएनका चिपअफ नेपाल र रोजगारविद् डा. गणेश गुरुङले ‘अन्र्तराष्ट्रिय आप्रवासन डे’को अवसरमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरेका हुन् । सार्वजकि पुस्तकमा नेपालमा माइग्रेसनको अवस्थाका बारेमा सतहि विश्लेषण गरिएको छ ।
नेपालको माइग्रेसनको अवस्था ज्यादै नाजुक रहेको र नेपाली श्रमिकहरु अधिक मात्रामा समस्यामा पर्ने गरेको उल्लेख छ ।