April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

हिमालयन उर्जाको सयुंक्त वार्षिक साधारण सभा पुस २५ मा

हिमालयन उर्जाको सयुंक्त वार्षिक साधारण सभा पुस २५ मा

बिहिबार ३ पौष २०७६
काठमाडौं – हिमालयन उर्जा विकास कम्पनीको १८ औं तथा १९ औं सयुंक्त वार्षिक साधारण सभा पुस २५ गते बानेश्वर बैंकेट थापागाँउमा हुने भएको छ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १३ गतेदेखि २५ गतेसम्म बन्द रहनेछ । पुस १० गतेसम्म शेयर किन्ने शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा आर्थिक वर्षे २०७५र ७६ को लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।