May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

कार्यक्रमकै बिच धुरुधुरु रोईन् सुरक्षा पन्त

कार्यक्रमकै बिच धुरुधुरु रोईन् सुरक्षा पन्त

०४ पौष, २०७६,काठमाण्डौ । नायिका सुरक्षा पन्तले चलचित्र आमाको ट्रेलर रिलिज समारोह भइरहेको बेला धरधरि रोएर त्यहाँ उपस्थित सबैलाई निशब्द बनाएकीछीन् ।
खासमा चलचित्र आमामा बुबाको किरियापुत्री बस्नुपर्ने दृश्यका लागि यी अभिनेत्रीले कपाल खौरिएकी थिइन् । चलचित्रमा आमालाई दागबत्ती दिन र छोराको कमी महशुस हुन नदिन केश मुण्डन गरेर दागबत्ती दिएको दृश्य खिच्दाको पल सम्झेर सुरक्षा पन्त कार्यक्रममा रोएकी थिइन् ।
दिपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र आमामा छोराभन्दा छोरी पनि कमजोर छैनन् भन्ने कथा देखाइएको छ ।