May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

शुक्रबार ४ पौष २०७६
काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् । शुक्रवार बसेको सञ्चालक समितिको २३८ औं बैठकले गत वर्षको नाफाबाट कर सहित ८ दशमलव ९५९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो