May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

१ हजार ७९ शिक्षक करारमा नियुक्त (नामावलीसहित)

१ हजार ७९ शिक्षक करारमा नियुक्त (नामावलीसहित)

पुस ५, काठमाडौं : शिक्षक सेवा आयोगले २१ जिल्लाका १ हजार ७९ प्राथमिक शिक्षकलाई करारमा नियुक्त गरेको छ। आयोगले  बारा, सिरहा, ललितपुर, जुम्ला, बाँके, झापा, रोल्पा, सप्तरी कपिलवस्तु, डडेल्धुरा, नवलपरासी, महोत्तरी, सुनसरी, रौतहट, अर्घाखाँची, कञ्चनपुर, नुवाकोट, मोरङ, मनाङ र चितवन जिल्लाको करार शिक्षकको सूची सार्वजनिक गरेको हो ।