सिटि एक्सप्रेस फाइनान्सको १४ औं वार्षिक साधारण सभा पुस २९ गते

सिटि एक्सप्रेस फाइनान्सको १४ औं  वार्षिक साधारण सभा पुस २९ गते

पौष ६, काठमाण्डौ । सिटि एक्सप्रेस फाइनान्सको चौधौं वार्षिक साधारण सभा पुस २९ गते सि डब्लु रेष्टुरेन्ट, कमलादीमा हुने भएको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा यस कमपनी र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनको लागि सहमति पत्रमा हस्ताक्षर गर्न र समिति गठन गर्ने रहेको छ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १६ गते बन्द रहनेछ ।