May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

नबिलले ल्यायो ३५ घण्टामै निर्णय गर्ने ‘नबिल सजिलो एक्सप्रेस कर्जा’

नबिलले ल्यायो ३५ घण्टामै निर्णय गर्ने ‘नबिल सजिलो एक्सप्रेस कर्जा’

पौष ७, काठमाडौं
– नबिल बैंकलले नेपालमै पहिलो पटक ३५ घण्टामै कर्जा प्रवाह गर्ने ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ ल्याएको छ । नबिल सजिलो एक्स्प्रेस कर्जामा निवेदकलाई निवेदन दिएको ३५ घण्टामा नै कर्जा पाउने वा नपाइने निर्णय दिइसकिनु रहेको बैकले जनाएको छ । युकेआड सक्षम सँगको सहकार्यमा बैंकले उक्त कर्जा योजना ल्याएको हो । सजिलो एक्सप्रेस कर्जाको व्याजदर १ वर्षको लागि अधिकतम १०.५ प्रतिशत रहेको छ । साना उद्योग सञ्चालन गर्ने व्यक्तिलाई टार्गेट गरेर यो योजना ल्याएको बैकद्धारा प्रेशित विज्ञप्तिमा भनिएको छ ।