May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकले बोलायो

५ वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकले बोलायो

पौष १० , काठमाडौं
५ वर्ष पुरानो लाभांश शेयरधनीहरुलाई बोलाएको छ । लाभांशलिन बाँकी रहेका शेयरधनीहरुले शेयर रजिष्ट्रार सि. आई बि एल एस क्यापिटल मार्फत एक महिनाभित्र लाभांश लिन सक्नेछन् । आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई यथाशीघ्र लाभांश संकलन अनुरोध गरेको हो । १ महीनाभित्र लाभांश संकलन नगरेमा उक्त रकम स्वत लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । लाभांश पुर्जी लिइसकेका शेयरधनीहरुलाई समेत उक्त पुर्जी आफ्नो बैंक खातामा जम्मा गर्न अनुराध गरेको छ । आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई यथाशीघ्र लाभांश संकलन अनुरोध गरेको छ ।