टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
- वाणिज्य न्युज
- ११ पुष २०७६
24
SHARES
पौष ११, २०७६, काठमाण्डौ । काठमाडौँको तारकेश्वरमा आज फोहर बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक र सहचालक रहेका छन् ।
बालाजु प्रहरीका अनुसार, कीर्तिपुरबाट फोहोर बोकेर गइरहेको ना २ क ३३८ नम्बरको टिपर अनियन्त्रित भएर पल्टिएकोे थियो ।
प्रतिकृया दिनुहोस्