April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

नयाँ वर्षको दिन भव्य कार्यक्रम गरिदैँ

नयाँ वर्षको दिन भव्य कार्यक्रम गरिदैँ

पौष ११, २०७६, काठमाण्डौ । भ्रमण वर्ष लक्षित गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

विशेषगरी जनवरी १ लाई लक्षित गर्दै हालका लागि पर्यटकीय क्षेत्रको प्रचारप्रसारको कामलाई प्राथमिकता दिनुका साथै ककनी, चित्लाङ र मुडेमा चालु आर्थिक वर्षमा ३ वटा हिल स्टेशन निर्माण गर्ने तयारी रहेको जानकारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले पत्रकार सम्मेलनमा दिए ।

मन्त्रालयले १३ वटा पर्यटन ग्राम निर्माण गर्नुका साथै १० वटा पर्यटकीय गन्तव्यका रुपमा काम गर्ने तयारी पनि गरिरहेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गर्न लागेका कार्यक्रमहरु यस्ता छन्ः

dav