नेपाल एग्रो लघुवित्तमा २ जना सञ्चालक नियुक्त

नेपाल एग्रो लघुवित्तमा २ जना सञ्चालक नियुक्त

पुस १४ , काठमाडौँ
नेपाल एग्रो लघुवित्त वित्तिय संस्था लिमिटेडको सञ्चालकमा नवराज घिमिरे र गंगा प्रसाद तामाङ नियुक्त भएका छन् ।
सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्न कम्पनीले उनीहरुलाई नियुक्त गरेको हो ।
कम्पनीको पुस १२ गते सम्पन्न चौंथो साधारण सभाले बढिमा चार वर्षको लागि उनीहरुलाई सञ्चालकको पदमा नियुक्ति गरेको हो ।