May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

नेपाल बैंकका पूर्वशाखा प्रबन्धक पक्राउ

नेपाल बैंकका पूर्वशाखा प्रबन्धक पक्राउ

पुस १४ , काठमाडौँ ।
प्रहरीले नेपाल बैंक लिमिटेड, डिल्लीबजारका पूर्वशाखा प्रबन्धक भुपराज कोइरालालाई पक्राउ गरेको छ ।

प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सिर्जना गराएर अनुचित लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका कोइरालामाथि अनुसन्धान गर्न बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम जिल्ला अदालत, पाटनबाट ७ दिन म्याद थप भएको छ ।