April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

सुनको मूल्य पुस महिनाकै उच्च

सुनको मूल्य पुस महिनाकै उच्च

पुस १४ , काठमाडौँ

सुनको मूल्य पुस महिनाकै उच्च भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढ्दा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन ७३ हजार रुपैयाँमा कारोबार भइरहेकोे छ ।
चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।