June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सफल व्यवसायि करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्षमा नियुक्त

सफल व्यवसायि करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्षमा नियुक्त

पुस १५, २०७६, काठमाडौं ।
सीजी मोटोकर्प तथा सीजी होल्डिङ्ग्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्षमा चुनिएका छन् ।
नाडामा कार्यभार सम्हाल्नेमा करण चौधरी हालसम्मकै कान्छा उपाध्यक्ष हुन् । उनी नाडाको सवारी कमिटीका सभापतिमा समेत मनोनित भएका छन् ।
भर्खरै नाडाको अध्यक्षमा निर्वा्चित कृष्णप्रसाद दुलालको कार्यसमितिमा मुलुकको आर्थिक वृद्धिमा अटोमोबाइल व्यवसायलाई साझेदारका रुपमा स्थापित गर्न प्रतिबद्ध नयाँ पुस्ताका अटोमोबाइल उद्यमीहरुको बाहुल्यता छ ।