June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

उदघाटन् समारोहमा सहभागी हुन आउनुभएका बिभिन्न देशका पर्यटन मन्त्रीहरुलाई काठमान्डौमा स्वागतगर्दे मन्त्री योगश भट्टराई (फोटो फिचरमा)

उदघाटन् समारोहमा सहभागी हुन आउनुभएका बिभिन्न देशका पर्यटन मन्त्रीहरुलाई काठमान्डौमा स्वागतगर्दे मन्त्री योगश भट्टराई (फोटो फिचरमा)

नेपाल भ्रमण २०२० को उदघाटन् समारोहमा ( 1 Jan 2020 ) सहभागी हुन आउनुभएका बिभिन्न देशका पर्यटन मन्त्रीहरुलाई काठमान्डौमा स्वागत गरिएको छ । विदेशबाट आउने पहुनालाई मन्त्री योगश भटराई आफैले स्वागत गर्न एयरपोर्ट सम्म पुग्नु भएको छ । हेरौ फोटा फिचर कसरी स्वागत गरियो ।