नेपाल भ्रमण २०२० को उदघाटन् समारोहमा ( 1 Jan 2020 ) सहभागी हुन आउनुभएका बिभिन्न देशका पर्यटन मन्त्रीहरुलाई काठमान्डौमा स्वागत गरिएको छ । विदेशबाट आउने पहुनालाई मन्त्री योगश भटराई आफैले स्वागत गर्न एयरपोर्ट सम्म पुग्नु भएको छ । हेरौ फोटा फिचर कसरी स्वागत गरियो ।





