June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

जारी पुँजी १५ बाट १० अर्ब बनाउन उच्च अदालतको आदेश

जारी पुँजी १५ बाट १० अर्ब बनाउन उच्च अदालतको आदेश

पुस २०, काठमाडौं ।

पाटन उच्च अदालतले नेपाल पुनर्बीमा कम्पनीको जारी पुँजी १० अर्ब बनाउने आदेश दिएको छ । कम्पनीले जारी पुँजी १५ अर्ब बाट घटाई १० अर्ब बनाउन माग गर्दै दिएको निवेदनमाथि सुनुवाई गर्दै आज त्यस्तो आदेश जारी गरेको हो । उच्च अदालतका अनुसार कम्पनी ऐन २०६३ को दफा ५८ उपदफा ९ बमोजिम हुने गरि पुँजी घटाउन आदेश दिएको हो ।