कामना बैंकले सुरु ग¥यो खातामा नगद लाभांस जम्मा गरिदिन

कामना बैंकले सुरु ग¥यो खातामा नगद लाभांस जम्मा गरिदिन

पुस २३, काठमाडौं ।
कामना विकास बैंकले पुस २१ गते बाट प्रस्ताब गरेको ६.८५ % नगद लाभांस सेयरधनिलाइ खातामा पठाइदिएको छ । बैंकले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गर्न थालेको हो ।
नगद लाभांस नआयका सेयरधनिलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनि सुचना जारि गरेको छ । अपटेड गरेपछि उक्त खातामा नगद लाभांस प्राप्त हुन्छ् । बैंकको पुस १७ गते बसेको साधारण सभाबाट आर्थिक बर्ष २०७५ । ७६ को मुनाफा बाट नगद लांभास प्रस्ताब गर्र्ने भनि निर्णय गरेको थियो ।