रिलायन्स फाइनान्सको नगद लाभांश प्रस्ताब

रिलायन्स फाइनान्सको नगद लाभांश प्रस्ताब

पुस २३ ,काठमाडौं ।
रिलायन्स फाइनान्सको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७५ । ७६ को नाफा बाट ६.५८ लाभांस वितरण गर्ने निर्णय गरेको हो ।
गत वर्ष यसले १२ प्रतिशत बोनस सेयर र २.६३ प्रतिशत नगद गरी कुल १४.६३प्रतिशत लाभांश वितरण गरेको थियो ।
रिलायन्स कम्पनिले ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँको नगद लाभांश वितरण गर्नेछ । राष्ट्र बैंक र आउँदो साधारण सभाबाट प्रस्ताब भएपछि शेयरधनिहरुलाइ नगद लाभांस वितरण गर्नेछ् ।