June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

स्वावलम्बनले प्रस्ताब गरेको १४ प्रतिशत नगद लाभांश खातामा

स्वावलम्बनले प्रस्ताब गरेको १४ प्रतिशत नगद लाभांश खातामा

स्वावलम्बनले प्रस्ताब गरेको १४ प्रतिशत नगद लाभांश खातामा
पुस २४, काठमाडौं ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले मंसिर ३० गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा १४ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिदिएको छ ।
यदि नगद लाभांश खातामा नआए डिम्याट खाता र बैंक खाता अपडेट गरेपछि लाभांश पाइनेछ । कम्पनीको पुस २० गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६को नाफाबाट २६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।