May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

पोखरा फाइनान्सको ७.२० प्रतिशत नगद लाभांस सेयरधनीको खातामा जम्मा

पोखरा फाइनान्सको ७.२० प्रतिशत नगद लाभांस सेयरधनीको खातामा जम्मा

पुस २५ , काठमाडौं ।
कम्पनीले पुस ३ गतेसम्म डिम्याड खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको बैंक खातामा ७.२० प्रतिशत नगद लाभांस जम्मा गरिदिएको छ ।
पोखराकोे पुस १८ गते सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७५ । ७६को नाफाबाट ७ प्रतिशत बोनस सेयर र ७.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
यदि बैंक खातामा नगद लाभांस नआए डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि मात्र लाभांश प्राप्त हुनेछ ।