May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

ग्रामीण स्वयंसेवक लघुवित्तको वार्षिक साधारणसभा आज , आईपिओ ल्याउने तयारि

ग्रामीण स्वयंसेवक लघुवित्तको वार्षिक साधारणसभा आज , आईपिओ ल्याउने तयारि

पुस २७ ,काठमाडौं ।
ग्रामिण स्वयंसेवक लघुवित्त वित्तिय संस्थाको बार्षिक साधारणसभा आज , आफनै कार्यालयको सभाहल , हरिवन सर्लाहीमा ११ बजे बाट शुरु भएको छ ।
कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्ताब पेश गर्ने , आइपिओको विक्रि प्रबन्धक छनोट गर्ने सम्मपुर्णक कार्य गर्न सञ्चालक समितिलाई अख्तिीयारि दिने एजेण्डा पेश गरएिको छ ।
कम्पनिको जारी पुँजी ६ करोड रुपैयाँबाट वृद्धि गरी ९ करोड रुपैयाँ पु¥याउने यसका लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव छन् । कम्पनिले कुनै पनि बैंक तथा वित्तीय संस्थासंग मर्जरको लागि पनि विशेष पहल गर्नेछ् ।