April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

कुमारी बैंकको बोनस सेयर डिम्याट खातामा

कुमारी बैंकको बोनस सेयर डिम्याट खातामा

पुस २७ , काठमाडौं ।
कुमारी बैंकले १० प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले भदौ २८ गतेसम्म सेयर डिम्याट सेयरधनिहरुको खातामा बोनस पठाएको हो । खातामा बोनस नआएका सेयरधनि हरुलाइ डिम्याट खाता अपडेट गरेर मात्र बोनस प्राप्त गर्नसकिन्छ् ।
कुमारीको असोज ११ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।