April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सेयर बजारमा बुल रन

सेयर बजारमा बुल रन

पुस २७ काठमाडौं ।
सेयर बजारमा बुल रन सुरु भए संगै नेप्से सूचक र कारोबार रकम बढन थालेपछि अधिकांश कम्पनी चम्किन थालेका छन् । बैंकमा लगानी योग्य पुँजी तरलता सहज भएपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । दिउसोको १ः३० बजेसम्म ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । नेप्से सूचकमा दोहोरो अंकको वृद्धि भएको छ ।
बैंकमा लगानि योग्य पुँजि सहज भएपछि लगानिकर्ताले सेयरको सस्तो व्याजदरमा कर्जा पाएका हुन् । केन्द्रीय बैंकको पछिल्लो नीतिले गर्दा बैंक तथा वित्तीय संस्थाहरु सेयर बजारमा लगानी गर्न आकर्षित देखिन्छन् ।