May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज ,यस्ता छन् एजेण्डा

स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारणसभा आज ,यस्ता छन् एजेण्डा

पुस २७ काठमाडौं ।
स्पर्श लघुवित्त वित्तिय संस्थाको साधारणसभा आज ११ बजे होटल बाराही, लेकसाइड पोखरामा सुरु भएको छ । कम्पनीले १३.६८५५ लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ । आर्थिक वर्ष २०७५।७६ को नाफाबाट १३ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर बापत ०.६८ प्रतिशत गरी कुल १३.६८ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो ।
१ करोड ७ लाख ८५ हजार १९० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । संगै कुनै बैंक तथा वित्तिय संस्था संग गाभ्न वा गाभनको निम्ती आवश्यक सम्पूर्ण कार्यहरु गर्न–गराउन सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ ।